Logo

बुधवार, भाद्र ३१ गते २०८३

गाेरखा परिवार दक्षिण काेरियाकाे अधिबेशन सम्पन्न ,अध्यक्षमा दिपक श्रेष्ठ ।

गाेरखा परिवार दक्षिण काेरियाकाे अधिबेशन सम्पन्न ,अध्यक्षमा दिपक श्रेष्ठ ।


गाेरखा परिवार दक्षिण काेरियाकाे अधिबेशन सम्पन्न ,अध्यक्षमा दिपक श्रेष्ठ ।

दक्षिण कोरिया  नेपाल गोरखा परिवार दक्षिण कोरियाको बाह्रौं अधिवेशन आज दक्षिण कोरियाको  राजधानी सउलमा भब्यताका साथ सम्पन्न भएको छ। अधिबेशनले दीपक श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचन गरेको निर्वाचन संयाेजक खेमराज देवकोटाले जानकारी गराएका छन । “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्दता’’ भन्ने मूल भावनाबाट प्रेरित भई गोरखा जिल्लामा स्थायी बसोबास भई हाल दक्षिण कोरियामा रहँदै आएका गोरखालीहरुको हकहित को लागि सन् २००२ मा स्थापना भएको हो।

अधिवेशनमा एनआरएनए अध्यक्ष विनोद कुँवर , पत्रकार महासंघ कोरियाका अध्यक्ष किसन गौतम लगायत जातिय , क्षेत्रीय ,राजनीतिक संगठनका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।  

नवनिर्वाचित कार्यसमिति :  अध्यक्ष : दिपक श्रेष्ठ  वरिष्ठ उपाध्यक्ष : देवी गौतम उपाध्यक्ष : अनिल भट्टराई उपाध्यक्ष: मिलन श्रेष्ठ उपाध्यक्ष: जीवन श्रेष्ठ महिला उपाध्यक्ष : मिता गुरुङ महासचिव : अशोक खड्का  सचिव : राजन बोहोरा  सचिव : सुवास बगाले कोषाध्यक्ष : भोजराज खनाल  सह-कोषाध्यक्ष : सहदेव वानियाँ  विध्यार्थी संयोजक: तारानाथ लामिछाने  महिला संयोजक : कुसुम देवकोटा  सदस्यहरू : कृष्ण कुमार श्रेष्ठ , कमल कोईराला , पिताम्बर पाण्डे,राजकुमार गुरुङ ,मुन मगर रहेका छन् । 

gorkha 2.jpg

Gorkha 1.jpg

 

कामना न्यूज

  • आइतवार, भाद्र ३१ २०८००५:५७:०५
सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३