Logo

आइतवार, आश्विन ४ गते २०७७

साहित्य
  • मंगलवार, भाद्र ९ २०७७

    ''तिमी विना यो शहर''

    यो विश्वको विशाल भीड भित्रतिमी कतै हराईरहेको हौला,मेरो पूहच र नजर दूवैबाट टाढा ।कतै होला तिमी मलाइ खवर छैन, खवर गर्ने हामीले वाचा

  • मंगलवार, भाद्र २ २०७७

    लिदी जस्तै उच्च जोखिममा सिन्धुपाल्चोकका १६७ गाउँ

    काठमाडौँ । लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपालचोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार

  • आइतवार, श्रावण ३२ २०७७

    कार्गिल गर्लः पटकथा बेगर ‘कलात्मक इजाजत पत्र’को सहारा 

    राजु झल्लु प्रसाद  फ्लाइट लेफ्टिनेन्ट गुन्जन सक्सेनामाथि बनेको बायोपिक ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ १२ अगस्टको सःशुल्क भिडियो स्ट्रिमिङ साइट ‘नेटफ्लिक्स’मा प्रिमियर गरियो।

  • बिहिवार, श्रावण २९ २०७७

    ‘फरक क्षमताकी नतासा दिदी’

    सीमा त्रिताल जीवनमा उतारचडाव त आउँछन्, जान्छन्। कहिले सुख कहिले दुःख। कसैलाई शारीरिक पीडाको दुःख त कसैलाई मानसिक पीडाको दुःख। अहिलेसम्म आफ्नो शारीरिक

  • बिहिवार, श्रावण २९ २०७७

    राहत इन्दौरीः मसहुर सायरका मसहुर १० गीतहरू

    राजु झल्लु प्रसाद हिन्दुस्तानी कवि, सायर एवं गीतकार राहत इन्दौरीको निधनले भारत, नेपाल, बंगलादेश, पाकिस्तानलगायत हिन्दी सिनेमा र गीतसंगीतबाट प्रभावित व्यक्ति, समाजमा एउटा

  • बिहिवार, श्रावण २९ २०७७

    राजकृष्ण कँडेल साहित्य पुरस्कार पराजुली र लाठलाई

    चितवन । चितवन साहित्य परिषद्ले (चिसाप) आख्यानमा कलम चलाउँदै आएका चितवनका पत्रकार एवं लेखक वसन्त पराजुली र उपन्यासकार गणेशप्रसाद लाठलाई संयुक्तरूपमा राजकृष्ण

  • सोमवार, श्रावण २६ २०७७

    कविशिरोमणि संग्रहालयमा कोरोनाको प्रभाव

    पोखरा । साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको पोखरा महानगरपालिका२७ स्थित कवि शिरोमणि लेखनाथ सङ्ग्रहालयमा कोरोनाको प्रभाव परेको छ । कवि शिरोमणिको जन्मघरसहित

  • आइतवार, श्रावण २५ २०७७

    दाहाल यज्ञनिधिः सांस्कृतिक रुपान्तरणका अगुवा

    काठमाडौँ। साहित्यकार एवं रेडियो प्रस्तोता दिवङ्गत दाहाल यज्ञनिधिलाई साहित्यिक र सांस्कृतिक रुपान्तरणका अगुवाका रूपमा स्मरण गरिएको छ । दाहालको दोस्रो वार्षिक स्मृतिका

  • शनिवार, श्रावण २४ २०७७

    लकडाउनमा एक फन्को

    हिरालाल शर्मा चिन्तक बाहिर निस्कनु कुनै युद्ध मैदानमा निस्कनु बराबरको अवस्था थियो। त्यो पनि नदेखिने दुश्मनको निशानाबाट बच्दै बच्दै। घर बंकर जस्तो भएको

  • शनिवार, श्रावण २४ २०७७

    झोला‍‍‍...

    भेषराज बुढाथोकी/कथा कमेरो माटोले पोतिएको अँध्यारो कोठाको कथा हो यो । यो कोठा भान्छा कोठाको छिमेकी हो। यो कोठा भान्छा कोठासँग जोडिएको छ।

  • शनिवार, श्रावण २४ २०७७

    बाघ र समय

    केवलचन्द्र लामा, दार्जिलिङ कतैबाट फुत्त निस्कन्छ बाघ ।कतैबाट पनि । कहीँबाट पनि । फुत्त निस्कन्छ बाघकुनै दन्त्येकथाबाटकुनै जनश्रुतिबाटकुनै उखान नभए बाग्धाराबाटर डाँड़ाको टुप्पोबाट हेर्छतलको

  • शनिवार, श्रावण २४ २०७७

    बिग्रनु

    ईश्वर कँडेल तिमी सोध्छौबिग्रनु भनेको के हो ?बिग्रनु भनेकोसहि मार्गको खोजी होसिद्धार्थ असल हुँदासम्म राजकुमार थिएजब बिग्रिए बुद्धत्वको खोजीमा निस्किए। तिमीलाई बिग्रनुसँग पिरलो छ