Logo

मंगलवार, भाद्र १६ गते २०८३

अवरुद्ध काठमाडौं-मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा सञ्चालन

अवरुद्ध काठमाडौं-मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा सञ्चालन



१४ भदौ, काठमाडौं ।

आइतबार बिहान केहीबेर अवरुद्ध काठमाडौं-मुग्लिन-नारायगण सडक खण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा आउने सबै प्रकारका सवारीसाधन चलाउन प्रहरीले रोक लगाएको थियो ।


भोटेकोशी बाढीको बहाब जोखिमपूर्ण नभएको सूचना जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गराएपछि पुनः यातायात सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ३०० बाढीपीडितलाई काठमाडौंको येलो गुम्बामा राखियो

    १५ भदौ, कामना। रसुवाको स्याफ्रुबेसी टिमुरेबाट उद्धार गरिएका करिब ३ सय बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ ।उक्त क्षेत्रका बाढीपीडितलाई गत शुक्रबारदेखि येलो