१६ साउन ,कामना ।
बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छन् । शुक्रबार ईएमउफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्डमा सहभागी हुन उनी नेपाल आएकी हुन् ।
उनले शनिबार बिहान पशुपतिनाथको दर्शन गरेकी छन् ।
-ख्यामकान्त अर्याल इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व हामी नेपालको एक अत्यन्तै अनोखा, सांस्कृतिक र ऐतिहासिक पर्व गाईजात्रा (सापारू) को बारेमा विस्तृत कुराकानी गर्दैछौँ। एकातिर आफन्त