Logo

सोमवार, आश्विन ५ गते २०८३

आर्थिक वर्ष २०८३/८४ को बजेट -कुल २१ खर्ब २४ अर्ब ३४ करोड,पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब

आर्थिक वर्ष २०८३/८४ को बजेट -कुल २१ खर्ब २४ अर्ब ३४ करोड,पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब


आर्थिक वर्ष २०८३/८४ को बजेट -कुल २१ खर्ब २४ अर्ब ३४ करोड,पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब

१५ जेठ, काठमाडौं । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष  २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेका छन्।

उनले सार्वजनिक गरेको बजेटको कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका छन्।

 बजेटको स्रोत व्यवस्थापनतर्फ आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान अर्थमन्त्री वाग्लेले गरेका छन्।

बाँकी स्रोतका लागि वैदेशिक अनुदानतर्फ ६१ अर्ब ७४ करोड रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने उनले बताएका छन्। यसका साथै, अपुग हुने रकम आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने घोषणा समेत उनले गरेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३