Logo

बुधवार, भाद्र १० गते २०८३

एमाले नेता महर पक्राउ, आजै अदालत लगियो

एमाले नेता महर पक्राउ, आजै अदालत लगियो


एमाले नेता महर पक्राउ, आजै अदालत लगियो

काठमाडौं । नेकपा एमालेका नेता ऐन महर पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भोटाहिटीबाट पक्राउ गरेको हो ।

ब्युरोका एसपी दीपकराज अवस्थीले पीडितले हुलाकमार्फत दिएको निवेदनका आधारमा महरलाई पक्राउ जानकारी दिए ।

उनका अनुसार, महरलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

उनीमाथि एक महिलाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालबाट अभिव्यक्ति दिएको आरोप लागेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण