काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले राजीनामा बुझाएको सचिवालयले जनाएको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण