Logo

बुधवार, भाद्र १० गते २०८३

कांग्रेस संसदीय दलकाे नेतामा देउवा चयन

कांग्रेस संसदीय दलकाे नेतामा देउवा चयन


कांग्रेस संसदीय दलकाे नेतामा देउवा चयन

काठमाडाैँ- कांग्रेस संसदीय दलकाे नेतामा शेरबहादुर देउवा चयन भएका छन्।

बुधबार बिहान सम्पन्न भएकाे मतदानमा देउवाले ६४ मत प्राप्त गरे भने महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे।पार्टी सभापतिसमेत रहेका देउवाले थापालाई ३९ मतान्तरले पराजित गरेका हुन्।निर्वाचनमा कुल ८९ मत खसेकाे थियाे।

आज बिहान ८ बजे सुरु हुने भनिएकाे निर्वाचन करिब ९ बजेमात्र सुरु भएकाे थियाे।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण