Logo

मंगलवार, आश्विन ६ गते २०८३

सेयर बजारमा ५३ अंकको गिरावट

सेयर बजारमा ५३ अंकको गिरावट


सेयर बजारमा ५३ अंकको गिरावट

काठमाडौँ– सेयर बजार बुधबार पनि ओरालो लागेको छ। सेयर बजार आज ५३.३१ अंकले ओरालो लागेको हो।

सेयर बजार ५३.३१ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ४५५.६० विन्दुमा सीमित भएको छ।

सेयर बजारसँगै कारोबार रकम पनि ओरालो लागिरहेको छ। आज ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँमा कारोबार भएको छ। हिजो मंगलबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको कारोबार भएको थियो।

आज सबै उपसमूह राताम्मे छन्। कम्पनीतर्फ भने अजोड इन्स्योरेन्स १.०३ प्रतिशत, फरवाड माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड ०.११ प्रतिशत र मैलुङ खोला जल विद्युत कम्पनी लिमिटेड १.८९ प्रतिशतले बढेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३