Logo

मंगलवार, आश्विन ६ गते २०८३

सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो


सेयर बजारमा पहिरो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिकाे असर सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर बजारमा लागेको कर्जा क्यापमा कुनै सुनुवाइ नगरेपछि सेयर बजार झन् ओरालो लागेको हो ।

बजार खुलेको केही समयमा नै गिरावट सुरू भएको सेयर बजारमा यो समाचार तयार पर्दासम्म  परिसूचक ५८ अंकले घटेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर धितो कर्जा सम्बन्धमा पुरानै नीतिलाई निरन्तरता दिएका कारण पनि सेयर बजारमा भारी गिरावट आएको हो । बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछि पनि लगानीकर्ताहरू सन्तुष्ट हुन सकेका छैनन् । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३