पोखरा । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ ।
बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारजनालाई शपथ खुवाएकी हुन् ।आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसँगै थप तीन मन्त्रीले शपथग्रहण गरेका हुन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन् ।
मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने शपथमा सहभागी भएनन् । उनी काठमाडौंमा भएकाले आउन नपाएका हुन् ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण