अमेरिकन कम्पनी एपलको आईफोन १२ अब भारतमा नै उत्पादन हुने भएको छ । भारतमा उत्पादन हुने आईफोन भारतमा मात्र नभई बाहिर पनि निर्यात हुने बताईएको छ । भारतले आईफोन सिरिजको उत्पादन गर्ने तयारी गरेको हो ।
आइफोन १२ को उत्पादन भारतमा भारतिय नागरिकलाई लक्षित गरेको सो कम्पनिले न्यूज एजेन्सी आइ.ए.एन.एस लाई बताईएको छ । साईबर मिडिया रिसर्च अक्टुबर र मे महिनामा आईफोनको फेस्टिभ सिजन रहेको र यस समयमा यस ब्राण्डको माग बढ्ने गरेको देखाईएको छ । २०२० मा आईफोनको माग ६० प्रतिशतले भएको थियो भने यस फेस्टिभ सिजनमा १०० प्रतिशतले बढेको तथ्य रहेको छ ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३