Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको मूल्यमा वृद्धि, हेर्नुहोस् आजको बजार भाउ

सुनको मूल्यमा वृद्धि, हेर्नुहोस् आजको बजार भाउ


सुनको मूल्यमा वृद्धि, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। आज सु्नमा प्रतितोला ५ सयले वृद्धि भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार २ सय तोकेको छ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७ सय थियो। यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रू १५ ले वृद्धि भई १ हजार १ सय ९० पुगेको छ। 

कामना न्यूज

  • बुधवार, आश्विन १४ २०७७०२:१०:५४
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका