Logo

बुधवार, भाद्र १० गते २०८३

देउवा भन्छन् - कम्युनिष्ट सरकारले बदमासी गरेको छ तह लगाउनुपर्छ

देउवा भन्छन् - कम्युनिष्ट सरकारले बदमासी गरेको छ तह लगाउनुपर्छ


देउवा भन्छन् -  कम्युनिष्ट सरकारले बदमासी गरेको छ तह लगाउनुपर्छ

काठमाडौं -  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जथाभावी गरेकाले जथाभावी गरेकाले तह लगाउनु पर्ने वताएका छन्।

सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले अप्रजातान्त्रिक काम गरेका यसकाविरुद्ध अब आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘यो कम्युनिष्ट सरकारले अति बदमासी गरेको छ। जथाभावी गरेको छ। कर्मचारीलाई धम्क्याएर तर्साएर राखेको छ। ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ ।’ 

अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने भन्दै कार्यकर्तालाई तयारी रहन भनेका देउवाले कोरोना महामारी रहेकोले अहिले नै सरकारविरूद्ध आन्दोलन गर्न सक्ने अवस्था भने नरहेको स्पष्ट पारेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण