Logo

मंगलवार, आश्विन ६ गते २०८३

आज सुनको मूल्यमा बृद्धि, तोलामा कतिले बढ्यो हेर्नुहोस्

आज सुनको मूल्यमा बृद्धि, तोलामा कतिले बढ्यो हेर्नुहोस्


आज सुनको मूल्यमा बृद्धि, तोलामा कतिले बढ्यो हेर्नुहोस्

काठमाडौँ । सुनको मूल्य सोमबार बढेको छ। आइतबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

 

कामना न्यूज

  • सोमवार, भाद्र २९ २०७७०१:१०:१५
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका