Logo

बुधवार, भाद्र १० गते २०८३

प्रधानमन्त्री ओलीले सम्हाले ३ वटा मन्त्रालय

प्रधानमन्त्री ओलीले सम्हाले ३ वटा मन्त्रालय


प्रधानमन्त्री ओलीले सम्हाले ३ वटा मन्त्रालय

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेका छन्। योसँगै प्रधानमन्त्रीले तीनवटा मन्त्रालय सम्हाल्ने भएका छन्।

मौजुदा मन्त्रिपरिषद्का  सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम पदबाट राजीनामा दिएपछि राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण