काठमाडौँ । सुनको मूल्य बिहीबार पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार २ सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका