काठमाडौँ । सुनको मूल्य बुधबार घटेको छ। छापावाला सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरेहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार ४ सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार २ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ९ सय रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका