Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको मूल्य तोलामा वृद्धि, ८ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा वृद्धि, ८ सय रुपैयाँ बढ्यो


सुनको मूल्य तोलामा वृद्धि, ८ सय रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय  रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ८ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो।  यस्तै तेजावी सुन तोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। 

यस्तै चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ। यसअघि बुधबार चाँदी तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको थियो। 

कामना न्यूज

  • बिहिवार, भाद्र ११ २०७७१२:४५:३६
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका