Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको मूल्यमा ह्रास

सुनको मूल्यमा ह्रास


सुनको मूल्यमा ह्रास

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रू ४ सय ले गिरावट आएको छ।
 
महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रू ९८ हजार ४ सय तोकेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय  निर्धारण गरिएको छ। शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रू ९८ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला रू ९८ हजार ३ सय  कायम थियो।
 

पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी प्रतितोला रू २५ ले घटेर १ हजार ३ सय ४५ पुगेको महासङ्घले जानकारी दिएका छन्। 

कामना न्यूज

  • आइतवार, भाद्र ७ २०७७०२:२२:०८
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका