काठमाडौं । नेपाल टेलिकमले आफ्नो नेटवर्कमा देखिएको समस्या समाधान भएको जनाएको छ । आज बिहान टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा फोन नलाग्ने समस्या भएको थियो ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कोर नेटवर्कको एचएलआर प्रणालीमा समस्या आएको तर अहिले समाधान भएको जानकारी दिए ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ