Logo

बुधवार, भाद्र ३१ गते २०८३

ट्रम्पलाई राष्ट्रपतिको उमेदवार हुनबाट रोक्न नमिल्ने अदालतको फैसला

ट्रम्पलाई राष्ट्रपतिको उमेदवार हुनबाट रोक्न नमिल्ने अदालतको फैसला


ट्रम्पलाई राष्ट्रपतिको उमेदवार हुनबाट रोक्न नमिल्ने अदालतको फैसला

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उमेदवार हुनबाट रोक्न कोलोराडो राज्यले प्रतिबन्ध लगाउन नसक्ने फैसला गरेको छ । कोलोराडोमा ट्रम्पलाई रिपब्लिकन पार्टीका तर्फबाट उमेदवार बन्न जित्नुपर्ने प्राइमरी निर्वाचनमा प्रतिबन्ध लगाइएको थियो ।

सन् २०२१ मा अमेरिकी संसद् भवनमा भएको दंगा उक्साएको भन्दै राज्यले उनीमाथि प्रतिबन्ध लगाएको थियो । सर्वाेच्चले यस्तो ‘शक्ति’ संसद्सँग मात्र भएको फैसला गरेको हो ।

योसँगै मंगलबार हुने भनिएको कोलोराडो प्राइमरीमा ट्रम्पलाई प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ । बीबीसीबाट ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३