Logo

मंगलवार, आश्विन ६ गते २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त


लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । 

सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् । विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत परेको थियो ।गिरीले नेकपा (एमाले) का ३३ र राप्रपाका चार प्रदेशसभा सदस्यको मत प्राप्त गरे भने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेसलगायतले विपक्षमा मतदान गरेका थिए ।

बैठकमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रदेश सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेका थिए । माओवादीसहितका दलले समर्थन फिर्ता लिएपछि गिरीले सोमबार विश्वासको मत मागेका थिए । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका