Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


सुनको भाउ घट्यो

आज आइतबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९  सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजावी सुनको भाउ पनि आज प्रतितोला ९ सय रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको भाउ ९३  हजार २ सय ८० रुपैयाँ कायम गरेको छ । 

कामना न्यूज

  • आइतवार, बैशाख १० २०८०१२:०७:४९
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका