आज आइतबार सुनचाँदीको भाउ घटेको छ। शुक्रबार प्रति तोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा २ हजारले घटेर प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन पनि तोलामा २ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८९ हजार २ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको भाउ ८८ हजार ८ सय २० रुपैयाँ कायम गरेको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका