Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो


सुनको भाउ बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ भने चाँदीको  भाउ घटेको छ। शुक्रबार प्रति तोला  १ लाख ५ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ  ।

 त्यस्तै तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रति तोला १ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ  । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको  भाउ ९० हजार ८ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको  भाउ ९० हजार ४ सय ५०  कायम गरेको छ। 

कामना न्यूज

  • आइतवार, माघ १५ २०७९०१:४२:३०
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका