Logo

मंगलवार, आश्विन ६ गते २०८३

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ


बढ्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ। बुधबार तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले बढेर १ लाख ३ हजार ३ सयमा प्रति तोला कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ७ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८७ हजार २ सय ७५ रुपैयाँ कायम गरेको छ

कामना न्यूज

  • शुक्रवार, पौष २२ २०७९११:०७:२३
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका