आज बुधबार सुनको भाउ बढेको छ। मंगलबार तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सयले बढेर १ लाख २ हजार ९ सयमा प्रति तोला भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८८ हजार २ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ८७ हजार ७ सय ९० रुपैयाँ कायम गरेको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका