Logo

मंगलवार, आश्विन ६ गते २०८३

तोलामा ९ सयले बढ्यो सुनको भाउ

तोलामा ९ सयले बढ्यो सुनको भाउ


तोलामा ९ सयले बढ्यो सुनको भाउ
आज मंगलबार सुनको भाउ बढेको छ। सोमबार तोलाको १ लाख १ हजार ७  सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९ सयले बढेर प्रति तोला १ लाख २ हजार ६ सयमा कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ९ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ८७ हजार ५ सय ३५ रुपैयाँ कायम गरेको छ।

कामना न्यूज

  • मंगलवार, पौष १९ २०७९११:३५:०९
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका