काठमाडौं । नेपाली बजारमा सनुको भाउ बढेर एक लाख नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ ।गत कारोबार दिन ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको आज तोलामा ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका