Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


सुनको भाउ घट्यो

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा आइपुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै सस्तिएर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ३ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ७७ हजार ९ सय ३० रुपैयाँ  कायम गरेको छ ।

कामना न्यूज

  • मंगलवार, आश्विन ११ २०७९१२:०३:५८
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका