आज बुधबार सुनको भाउ घटेको छ । हिजो मंगलबार तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा आईपुगेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले नै घटेर प्रतितोला ९३ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका