Logo

मंगलवार, आश्विन ६ गते २०८३

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको भाउ

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको भाउ


तोलामा ५०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनचाँदीको भाउ वृद्धि भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कारोबार दिनको तुलनामा आज सुन प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भएको हो । 

हिजो बिहीबा प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

 

कामना न्यूज

  • बिहिवार, भाद्र ९ २०७९१२:३२:५९
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका