आज बुधबार सुनको भाउ बढेको छ । हिजो मंगलबार तोलाको ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ५ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार २ सय ७५ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका