Logo

मंगलवार, आश्विन ६ गते २०८३

ताेलामा चार सयले घट्यो सुनको भाउ

ताेलामा चार सयले घट्यो सुनको भाउ


ताेलामा चार सयले घट्यो सुनको भाउ

काठमाडौँ – सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ। आइतबार छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको भाउ सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ। आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 

कामना न्यूज

  • सोमवार, श्रावण ३० २०७९११:४२:३५
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका