काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । गत दुई दिनमा सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ वृद्धि भएको हो ।
साउन १८ गते बुधबार छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको छ । गत कारोबार दिन प्रतितोला ९५ हजार १०० रुपैयाँमा सुन कारोबार भएको थियो ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका