काठमाडौं । स्थानीय बजारमा आज (बिहीबार) सुनको भाउ ८०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । गत कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला ८०० रुपैयाँ वृद्धि भएर ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका