आज बिहिबार पनि सुनको भाउमा भारी गिरावट आएको छ । हिजो बुधबार तोलामा एकैपटक १६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला १४ सय रुपैयाँले नै घटेर तोलाको ९४ हजार १ सय रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार १०५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ६७५ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका