आज शुक्रबार सुनको बढेको छ । हिजो बिहिबार तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९ सय रुपैयाँले नै बढेर ९८ हजार रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८४ हजार २० रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका