आज बुधबार सुनको भाउमा भारी बृद्धि आएको छ । मंगलबार तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १९ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि तोलामा १९ सय रुपैयाँले नै बढेर प्रतितोला ९९ हजारमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार ८७५ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका