आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १६ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा झरेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा १६ सयले नै बढेर प्रतितोला ९४ हजार ६ सयमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ५३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८१ हजार १०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका