Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


सुनको भाउ घट्यो

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ९३ हजार ६ सयमा झरेको हो । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै घटेर ९३ हजार १ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार २४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ८१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ६७ रुपैयाँ ५० कायम गरेको छ ।

कामना न्यूज

  • आइतवार, पौष ४ २०७८११:०९:४१
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका