Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो


सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९४ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा आईपुगेको हो । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सयले नै घटेर ९३ हजार ८ सयमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ४२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

कामना न्यूज

  • सोमवार, कार्तिक २९ २०७८११:२५:४६
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका