Logo

मंगलवार, आश्विन ६ गते २०८३

१३ सय रुपैयाँले बढ्यो सुनको भाउ

१३ सय रुपैयाँले बढ्यो सुनको भाउ


१३ सय रुपैयाँले बढ्यो सुनको भाउ

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १३ सय रुपैयाँले बढेर तोलाको ९४ हजार पुगेको हो । 

तेजाबी सुनको भाउ पनि आज तोलामा १३ सयले नै बढेर ९३ हजार ५ सय पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

कामना न्यूज

  • बिहिवार, कार्तिक २५ २०७८११:१३:०४
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका