काठमाडौँ – साताको दोस्रो दिन सोमबार छापावाला सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावा सुनको मूल्य स्थिर रही ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुनको भाउ भने केही बढेको छ। तेजाबी सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका