काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ। आज छापावाला सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको भाउ पनि तोलामा चार सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका