आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ६ सय पुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ९० हजार १५० रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार २९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका