आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९० हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै घटेर ८९ हजार ४५० रुपैयाँमा झरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ६९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका