आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँ पुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ८९ हजार ३५० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ६०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका