आज शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । बिहिबार तोलाको ८८ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ९ सयले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९७७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका